काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले फुटिसकेपछि एकताको आवश्यकता याद गर्नु वाहियात भएको बताएका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकताको निर्णय गरेपछि बास्कोटाको यो भनाइ आएको हो । समाजवादीले माओवादीसँग एकताको निर्णय गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार घर छाडेर गएकालाई फर्किन आह्वान गरेका थिए । पूर्वसञ्चारमन्त्री […]