काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चीन भ्रमणमा जान लागेको पार्टीको प्रतिनिधिमण्डललाई भ्रमण फलदायी बनाउन निर्देशन दिएका छन् । सभापति निवासमा शनिबार भएको छलफलमा लामिछानेले भ्रमणको उद्देश्यमा केन्द्रित रहन र निर्धारित आचारसंहिता पालना गर्न प्रतिनिधिमण्डलका सदस्यहरूलाई निर्देशन दिएको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बुर्लाकोटीका अनुसार भ्रमणको आवश्यक तयारी, उद्देश्य र […]