काठमाडौँ। जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले साबिकको साबिक गाईघाट र देउरी (हाल त्रियुगा वडा नं ५) २७ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। जसमध्ये २२ भूमिहीन दलित र ५ भूमिहीन सुकुम्वासी परिवार रहेका छन्। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। समितिका […]