आज महानवमीः शक्तिपीठहरुमा बली दिइँदै

काठमाडौँ । नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दसैँको नवौँ दिन आश्विनशुक्ल नवमी तिथिमा देवी सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । माता महागौरीलाई सत्य र सांस्कृतिक शुद्धिको प्रतीक मानिन्छ । उनी सबै दुर्गति नाश गरेर जगतमा शान्ति स्थापना गर्न प्रकट भएकी हुन् । माता महागौरी सेतो साढेमा आरुढ भएकी छन् । उनले वदनमा कुनै दाग नभएको […]