भारतको सहयोगमा सुविधा सम्पन्न त्रियुगा नगर अस्पताल निर्माण शुरु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा सुविधा सम्पन्न नगर अस्पताल निर्माण सुरु भएको छ । भारत सरकारको आर्थिक सहयोगमा त्रियुगा नगरपालिका–५, देउरीमा साढे ५ तले आधुनिक नगर अस्पताल निर्माण हुन लागेको हो । सत्रयुगा नपा ५ देउरीमा अस्पताल भवनको हालै काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह, त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी […]