२७ असाेज, विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले तीन तहका सरकारकाे सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाएर मात्रै संघीय व्यवस्थालाई प्रभावकारी बनाउन सकिने बताएका छन् ।
अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा मंगलबार मन्तव्य राख्दै सभामुख विष्टले …