गोकुल बास्कोटा भन्छन्- महाधिवेशन प्रतिनिधिले एमाले जोगाउनु पर्छ

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले दिवंगत महासचिव मदन भण्डारी आवरणमा रहेको पोस्टर सार्वजनिक गर्नुलाई जसले जसरी बुझ्छन्, त्यसैगरी बुझ्न आग्रह गरेका छन्। बुधबार पोस्टर सार्वजनिक गरेपछि खबरहबसँग छोटो कुरा गर्दै बास्कोटाले एमाले बचाउन र चौतर्फी आक्रमणको सामना गर्न एघारौँ महाधिवेशनमा प्रतिनिधिहरूले स्विवेकले निर्णय गर्नसमेत आग्रह गरे। ‘मैले एमाले जनताको बहुदलीय जनवादको मूल्य मान्यताअनुसार […]