योगेश भट्टराईको टिप्पणी- रास्वपाको शिखरबाट ओरालो यात्रा सुरु भयो

काठमाडौं– नेकपा (एमाले) का नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय पुराना राजनीतिक दलहरूको अकर्मण्यता र प्रमुख नेताहरूको अयोग्यताको पृष्ठभूमिमा भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायत पुराना दलको कमजोरीलाई रास्वपाले आफ्नो राजनीतिक उदयको प्रमुख आधार बनाएको बताएका हुन्। उनले रास्वपाले तत्कालीन […]