ग्यास अभाव झेलिरहेका पत्रकारलाई जब मन्त्रीको फोन आयो…

काठमाडौं – ग्यास अभावका कारण केही दिनदेखि हैरानी खेपिरहेका पत्रकार किशोर श्रेष्ठले उद्योगमन्त्री गौरीकुमारी यादवको फोनपछि तत्काल ग्यास पाउने अवस्था बनेको बताएका छन्। श्रेष्ठले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै ग्यास वितरणमा देखिएको समस्या र बजारमा हुन सक्ने कृत्रिम अभावबारे प्रश्न उठाएका हुन्। उनका अनुसार उनी केही दिनदेखि काठमाडौंको अनामनगरस्थित एक ग्यास डिपोमा […]