सानेपामा सजिए ‘मेड इन नेपाल’ का ब्रान्ड

यस वर्षको ब्रान्ड नेपाल – गो लोकल २०२६ संस्करण ललितपुरको हेरिटेज गार्डन, सानेपामा आयोजना गरिएको छ।