इटालीकी प्रधानमन्त्रीको सुन्दरताको तारिफ गर्दै टर्कीका राष्ट्रपतिले भने– म तपाईंको धूम्रपान छुटाउँछु

केही समयअघि सार्वजनिक मेलोनीको अन्तर्वार्तामा आधारित पुस्तकमा उनले अत्यधिक रूपमा चुरोट खाने गरेको खुलाएकी थिइन् ।