५ साउन, काठमाडौं । चलचित्र तथा चलचित्रकर्मीको हकहित, संरक्षण र प्रवर्द्धनका लागि सुदूरपश्चिमका चलचित्रकर्मी संगठित भएका छन् ।
प्रदेशमा चलचित्र क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने उद्देश्यले सुदूरपश्चिम चलचित्रकर्मी संघ गठन गरिएको हो ।
वरिष्ठ …