ग्रिन ग्रोथ इकोनोमिक समिटमा सहभागी हुन पूर्वउपसभामुख राना भारत प्रस्थान

२२ असार, काठमाडौं । पूर्वउपसभामुख एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर भारतको हैदरावाद प्रस्थान गरेकी छिन् । भारतको तेलांगाना सरकारले आयोजना गरेको ग्रिन ग्रोथ इकोनोमिक समिटमा सहभागी हुन सांसद राना सोमबार विहान नयाँ दिल्ली हुँदै …