निःशुल्क स्वास्थ्य पोर्टलबाट २२ सय बढी बिरामीले पाए सेवा

काठमाडौं-सरकारले सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ मार्फत हालसम्म दुई हजार २ सय ६२ जना विपन्न तथा असहाय नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन निर्माण गरिएको फ्री हेल्थ पोर्टलमा हालसम्म देशभरका २ सय १८ वटा अस्पताल आबद्ध भएका छन् ।  ती […]