कर्णालीका तीन यातायात कार्यालयबाट ११ महिनामा ३१ करोडभन्दा बढी राजस्व सङ्कलन

कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारीस्थित यातायात कार्यालयहरूले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ३१ करोड २३ लाख ५१ हजार ८७० रुपैयाँ राजस्व सङ्कलन गरेका छन्। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार सबैभन्दा धेरै राजस्व सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयबाट सङ्कलन भएको छ। मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार सुर्खेत कार्यालयले मात्रै २६ […]