ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व संकलन

२० वैशाख, काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा पाँच लाख ६५ हजार रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार …