यस्तो बन्यो एक करोडमा वडा कार्यालयको भवन

स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको जैमिनी नगरपालिका-३ को वडा कार्यालय भवन निर्माण गरिएको छ। एक करोड लागतमा तीन कोठे भवन निर्माण भएको हो।