संसदीय समिति सभापतिमा धमाधम मनोनयन (तस्बिरहरू)

काठमाडौं– संघीय संसदका १२ वटा समिति सभापतिमा अहिले धमाधम मनोनयन भइरहेको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले ११ वटा समितिमा उम्मेदवारी दिएको छ । सार्वजनिक लेखा समिति सभापतिमा भने प्रमुख प्रतिपक्षी दल कांग्रेसका भरत खड्काले उम्मेदवारी दिएका छ्न् ।