हालै सार्वजनिक भएका अमेरिकी गुप्तचर मूल्यांकन अनुसार लगातार पाँच सातादेखि अमेरिकी र इजरायली सैन्य कारबाही जारी रहँदा पनि इरानसँग अझै उल्लेख्य सैन्य क्षमता कायम रहेको देखिएको छ । स्रोतहरूका अनुसार इरानका करिब आधा मिसाइल प्रक्षेपण प्रणाली अझै सुरक्षित अवस्थामा रहेका छन् भने देशसँग हजारौँ ‘वन–वे अट्याक ड्रोन’ (आत्मघाती ड्रोन) अझै पनि प्रयोगयोग्य अवस्थामा छन्। यद्यपि […]