एमाले संसदीय दलको बैठक बस्दै

१८ चैत, काठमाडौं । एमाले संसदीय दलको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयनको विषयमा छलफल हुने छ । प्रतिनिधि सभाको …