बर्डफ्लुको जोखिम रोक्न उच्च सतर्कता: नाकाहरूमा निगरानी कडा

देशका केही स्थानमा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखिएपछि यी जिल्लामा पनि जोखिम हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका उपाय कडा पार्न लागिएको हो।