‘१० के एनवाईएफएन रन’ को उपाधि राजन रोकायालाई

१ जेठ, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको ३७औं स्थापना दिवसको अवसरमा आयोजित ‘१० के एनवाईएफएन रन’ को उपाधि नेपाली सेनाका राजन रोकायाले जितेका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगितामा राजन रोकायाले निर्धारित १० किलोमिटर दूरी …