कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–३ की पार्वतीदेवी डगौराले घरबारी र बगैँचामा फल्ने आँप, मूला, गाँजर लगायतबाट बनाइने अचारलाई केवल घरायसी परिकारका रूपमा मात्र लिन्थिन् । परिवारका लागि थोरै मात्रामा बनाइने अचार केही दिनमै कुहिने, लेउ जम्ने र स्वाद बिग्रिने समस्या सामान्यजस्तै थियो । सरसफाइ र संरक्षणका विधिबारे जानकारी नहुँदा अचार लामो समय टिकाउन सकिँदैनथ्यो । अहिले अवस्था […]