पाँचौं राष्ट्रिय वादोरियो कराते प्रतियोगिता सुरु

२४ जेठ, काठमाडौं । वादोरियो कराते डो संघको आयोजनामा पाँचौँ राष्ट्रिय वादोरियो कराते प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीको प्रमुख आतिथ्यतामा सुरु भएको प्रतियोगितामा सातै प्रदेशका १५० खेलाडीको सहभागिता …