काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठकमा प्रतिपक्षी दलहरूले सरकार र संसदको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै विभिन्न सुझाव दिएका छन्। संघीय संसदका दुवै सदनमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न सत्तारूढ रास्वपाका सभापति रवि लामिछानेले सोमबार बैठक बोलाएका हुन्। नयाँ निर्वाचन र नयाँ सरकार गठन भएपछि पहिलो पटक बसेको यस […]