जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश केसी

जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश केसी निर्वाचित भएका छन् । संघको नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचन प्रक्रियामा सबै पदहरुमा आवश्यक सङ्ख्यामा मात्र उम्मेदवारी परेपछि नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको हो । निर्वाचन समितिका संयोजक भीमबहादुर सिंहका अनुसार वरिष्ठ उपाध्यक्षमा मोहन खड्का, उपाध्यक्षमा रेशमबहादुर खड्का, महासचिवमा सूर्यबहादुर रोकाय, कोषाध्यक्षमा दीपक वि।क। तथा सचिवमा […]