स्ट्रेट अफ हर्मुज पुन: सञ्चालनका लागि वार्ता चाँडै सुरु हुने संकेत

अन्तर्राष्ट्रिय समुद्री संगठन(आईएमओ)को तीनदिने बैठकपछि अध्यक्ष भिक्टर जिमेनेज फर्नान्डेजले एक साताभित्र इरान र क्षेत्रीय शक्तिहरूसँग वार्ता सुरु हुने विश्वास व्यक्त गरेका छन् ।