सर्वोच्च अदालतद्वारा लुटपाट गरिएका सामग्री फिर्ता गर्न सार्वजनिक सूचना जारी (सूचनासहित)

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका क्रममा लुटपाट गरिएका सामाग्री फिर्ता गर्न सर्वोच्च अदालतले सूचना जारी गरेको छ।