सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिमा रास्वपाको असन्तुष्टि
९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिमा असन्तुष्टि जनाएको छ । उसले उक्त समितिलाई झारा टार्ने किसिमको भएको प्रतिक्रिया दिएको छ ।
पार्टी प्रवक्ता मनिष झाले …