व्यावसायिक कृषकलाई बजारीकरणमा गाउँपालिकाको सहयोग

उनले किसानको कृषि उपज खरिद र बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्न सकिने जनाए।