‘संसारमा आफ्नो अस्तित्व थाहा पाउन पनि पुस्तक पढ्नुपर्छ’

लेखन तथा सम्पादनमा सक्रिय राजेन्द्र महर्जनका सिलु म्ये र सामाजिक प्रतिरोध, समाजवादको सपनालगायत आठ पुस्तक प्रकाशित छन् भने तीन पुस्तक प्रकाशोन्मुख छन्। उनको सम्पादनमा पुँजीवाद र मार्क्सवाद, नेपालमा वर्णव्यवस्था र वर्गसंघर्षलगायत ४० वटाजति पुस्तक बजारमा आइसकेका छन्। महर्जनसँग नेपालन्युजले गरेको पुस्तक संवाद : पछिल्लोपटक पढेर सकाएको पुस्तक कुन हो? अहिले के पढ्दै हुनुहुन्छ? भारतीय कवि एवं […]