२०७४ र २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही १ बाट नेकपा (एमाले)बाट प्रत्यक्षतर्फ निर्वाचित छविलाल विश्वकर्मा आसन्न निर्वाचनमा भने उम्मेदवारीबाट अलग भए। एमालेका सचिव उनी पार्टीका वरिष्ठतम दलित नेता मात्र होइनन्, पूर्वमन्त्रीसमेत हुन्। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले उठाएका प्रत्यक्षतर्फका उम्मेदवारहरूको सूची हेर्ने हो भने दलितको संख्या नगण्य छ। देशको पुरानो […]