'ग्रे लिस्ट'बाट बाहिरिन १५ मध्ये ४ कार्ययोजना पूरा, सेप्टेम्बरमा मलेसियामा नेपालको प्रगति समीक्षा

पुँजी बजारसम्बन्धमा अर्थ समितिमा भएको छलफलमा बोल्दै आचार्यले एफएटिएफले नेपाललाई दिएका १५ वटा कार्ययोजनामध्ये ४ वटा कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको जानकारी दिए।