हाल चर्चामा रहेको सम्पत्ति शुद्धीकरण तथा बीमा कम्पनीहरूको धितोपत्र बजारभित्रको दुराचार सम्बन्धी मुद्दाहरूले लगानीकर्ता तथा सरोकारवालाहरू बीच गम्भीर चासो उत्पन्न गराएका छन् । यस्ता घटनाक्रमहरूले बजारको स्थायित्वमा नकारात्मक प्रभाव पारेका मात्र होइन, करिब ८० लाख लगानीकर्ताको …