अमेरिकाले हर्मुज जलमार्गमा इरानका सातवटा तीव्र गतिका डुङ्गाहरूमाथि आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त जलमार्गमा इरानी डुङ्गाहरूमाथि आक्रमण गरिएको पुष्टि गरेका छन्। अमेरिकाले हाल खाडी क्षेत्रमा फसेका जहाजहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास गरिरहेको छ। यो महत्त्वपूर्ण जलमार्ग लामो समयदेखि प्रायः बन्दजस्तै अवस्थामा रहेको छ। संयुक्त अरब इमिरेट्स र दक्षिण कोरियाले उक्त जलमार्गमा आफ्ना […]