रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने– तपाईंहरू डराउनु पर्दैन, दुःख दिन चाहँदैनौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई नडराउन र नआत्तिन आग्रह गरेका छन् ।