सेन्सर बोर्डलाई चलचित्र प्रमाणीकरण समिति बनाउन जगदीश खरेलको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले चलचित्र सेन्सर बोर्डलाई चलचित्र प्रमाणीकरण समिति बनाउन सुझाव दिएका छन् ।