यस्तो छ सिनामंगल सुकुम्बासी बस्तीको अहिलेको अवस्था, हेर्नुस् ड्रोनभ्यू

बस्तीका केही मानिसहरू अहिले पनि सामान सारिरहेका छन्। घरबाट निकालिएका सामानहरू सडक पेटीमा राखिएका छन्।