उदयपुरमा आगलागीमा परेर दुई जनाको मृत्यु, तीन घरमा क्षति

उदयपुरको चौदण्डीगढी नगरपालिका– ७ बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।