काठमाडौं- करिब १४ लाख फलोअर भएको श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज सस्पेन्डमा परेको छ। हर्कले अर्को फेसबुक पेजबाट लाइभमा आएर आफ्नो पेजमा अत्यधिक रिपोर्ट परेर सस्पेन्डमा परेको बताएका छन् । दार्चुलामा पुल निर्माण र धरानमा जेष्ठ नागरिक पार्कको लागि सहयोग अभियान चलाइरहेका बेला फेसबुक पेज नै सस्पेन्डमा परेको उनले बताएका छन् । उनले […]