एडीबीसँग कृषिमा नयाँ सहकार्य : प्रशासनिक खर्च घटाउने मन्त्रीको नीति

३ वैशाख, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरी र एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर अर्र्नोड काउचोइसबीच कृषि क्षेत्र विकास र लगानी विस्तारका विषयमा छलफल भएको छ । मन्त्रालयमा बिहीबार भएको भेटमा कृषि …