कामु प्रधानन्यायाधीशको आदेशप्रति रास्वपा सांसद न्यौपानेको आपत्ति

४ जेठ, काठमाडौं । रास्वपा सांसद यज्ञमणि न्यौपानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति आपत्ति जनाएका छन् । संवैधानिक परिषद्का निर्णय उपर सर्वोच्चमा आएका रिटहरू सर्वोच्च प्रशासनले दरपीठ गरेपछि त्यसविरुद्ध परेको गुनासोको सनुवाइ गर्दै उनले …