‘पाँच वर्षमा २५ प्रतिशत नयाँ निजामति कर्मचारी भर्ना

१ वैशाख, काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र सरकारी सेवामा २५ प्रतिशत नयाँ र सक्षम जनशक्ति भित्र्याउने कार्यलाई राष्ट्रिय प्रतिबद्धताको मस्यौदाका रुपमा अघि सारेको छ । गत चुनावको नतिजाबाट राष्ट्रिय दल बनेका ६ वटा दलका घोषणापत्र …