विद्युत्‌जन्य दुर्घटनामा गुमाउँदै छन् बर्सेनि ३ सयभन्दा धेरैले ज्यान, ८५ प्रतिशत आगलागीका घटना विद्युत् गडबडीका कारण

गृह मन्त्रालयका अनुसार हरेक वर्ष विद्युतजन्य दुर्घट्नाकै कारण तीन सयभन्दा बढीको ज्यान जाने गरेको छ ।