अनमोल केसी स्टारर ‘बाटुलो जून’ दशैंको फूलपातीमा आउने
काठमाडौं । सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको नेपाली फिल्म ‘बाटुलो जून’को प्रदर्शन मिति घोषणा गरिएको छ ।
अभिनेता अनमोल केसीको जन्मदिनको अवसरमा सोमबार उनको आगामी फिल्मको प्रदर्शन मिति तय गरिएको हो । निर्माताले पोस्टर सार्वजनिक …