प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले ल्याएका बजेटमा महिला, बालबालिका, जेष्ठ नागरिक, दलित, आदिवासी, जनजाति, मधेशी, थारु, मुस्लिम, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, एकल महिला, लोपोन्मुख तथा सीमान्तकृत समुदायको लागि उल्लेख्य कार्यक्रम समावेश हुन नसकेको देखिएको छ । सबै प्रदेशले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् । जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने समुदायलाई […]