गगन थापा सानेपाको मात्रै सभापति हुनुभो- पूर्णबहादुर खड्का

'विभाजनको डिलमा छ। त्यो बाटोमा जान हुन्न भनेको छु। पार्टी मिलाउने कि फुटाउने तपाईहरूको जिम्मामा छ भनेको छु,’ उनले भने।