बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो २ बजे बस्न लागेको हो । समसामयिक विषयमा छलफल गर्ने गरी प्रधानमन्त्रीले नियमित बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । सुधन गुरुङ गृहमन्त्री फेरि नियुक्त […]