चिया निर्यातको अवरोध समाधान गरियोस् : सुहाङ नेम्वाङ

३० वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले चिया निर्यातको अवरोध समाधान गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘चिया निर्यात ठप्प जस्तै भएको छ ।’ यसले किसान, श्रमिक, उद्योगी र …