इजरायली सेनाले भन्यो– इरानका सयौं सैन्य संरचनाहरूमा प्रहार गर्यौं
१६ फागुन, काठमाडौं । इजरायले इरानका सयौं सैन्य संरचनाहरूमा प्रहार गरिएको दाबी गरेको छ ।
इजरायली सेनाले पश्चिमी इरानमा हवाई आक्रमण गर्दा मिसाइल प्रक्षेपकहरू समेत समेटेर सयौं इरानी सैन्य संरचनाहरूमा प्रहार गरेको दाबी गरेको हो ।
सेनाले …